माधव नेपाललाई रुघाखोकी र ज्वरो
१३ आश्विन, काठमाडौं – नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई रुघाखोकी र ज्वरो आएको छ । उनी तिन दिनयता विरामी परेको बुझिएको छ ।
नेता नेपाल घरमै आराम गरिरहेका छन् । उनको अवस्था सुधारोन्मुख भएको बुझिएको छ । ज्वरो आएपछि नेता नेपालको पीसीआर परीक्षण समेत भएको थियो । उहाँलाई कोरोना भाइरसको संक्रमण भने देखिएन ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE