Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

२५ फागुन
काठमाडौँ – धादिङको बेनीघाटमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खस्दा मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको हो

दुवैको ट्रकले थिचेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका एक प्रहरी अधिकारीले जानकारी दिनु भयो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE