केन्द्रिय पार्टी कार्यालयमा राखियो एमाले पार्टीको बोर्ड
२५ फागुन
काठमाडौ – सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँतिएको छ ।
सोही अनुसार काठमाडौंको धुम्बाराहीमा रहेको केन्द्रिय पार्टी कार्यालयमा नेकपा (एमाले) पार्टीको बोर्ड राखिएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE