कांग्रेस र जसपासँग बैठक बस्दै माओवादी केन्द्र
२७ फागुन
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्दै छ ।
बिहीबार दिउँसो कांग्रेस र जसपासँगका नेताहरुसँग पार्टी कार्यालय पेरिसडाँडामा छलफल हुने एक नेताले जानकारी दिए । माओवादी केन्द्रले सत्तासाझेदारीलगायतका विषयमा ती दुई दलसँग छलफल जारी राखेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE