Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रधानमन्त्री ओलीले जसपाका शीर्ष नेताहरुलाई बोलाए बालुवाटार

२७ फागुन
काठमाडौँ –
प्रधानमन्त्री केपी ओलीले जसपाका शीर्ष नेताहरुलाई सत्ता समीकरणबारे छलफलका बालुवाटार बोलाउनु भएको छ । प्रधानमन्त्री ओलीले बोलाएपछि जसपा शीर्ष नेताहरु बालुवाटार जान लाग्नु भएको छ ।

जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE