Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, गृहमन्त्री थापासहित नेताहरुलाई कारबाही गर्ने तयारी

१ चैत
काठमाडौँ –
आज (आइतबार)  माओवादी केन्द्र को केन्द्रीय कमिटी बैठक बस्दै छ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ।

WRITE COMMENTS FOR THIS ARTICLE