Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

डडेल्धुराको वडा अधिवेशन पौडेल समूहद्वाराअस्वीकार

२८ भदौ, काठमाडौँ – नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गर्ने तयारी गरेको छ । जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन गराएको भन्दै पौडेल पक्षले अस्वीकार गर्ने तयारी गरेको हो।

त्यसका लागि पौडेल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ भने दिउँसो पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्न लागेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE