Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरु

१ चैत
काठमाडौँ – पार्टीको आगामी रणनीति तय गर्न नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा नेकपा विघटनपछिको परिस्थिति र आगामी कार्यदिशाबारे छलफल हुने बताइएको छ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपा विघटन हुने फैसला गरेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको हो।

WRITE COMMENTS FOR THIS ARTICLE