Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

सुनको भाउ आज स्थिर

२ चैत
काठमाडौँ –
सुनको भाउ आज स्थिर रहेको छ ।
आइतबार सुन तोलाको ८६ हजार ६ सय रुपैयाँमा नै कारोबार भइरहेको सुनको मूल्य स्थिर रहेर सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE