Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

धनगढीको एक होटलमा एक जना मृत फेला

१९ चैत्र
कैलाली –
धनगढीको एक होटलमा एक जना मृत फेला परेका छ्न ।

धनगढी उपमहानगरपालिकाको चौराहमा रहेको सनराइज होटलमा एक पुरुष मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए। उनले मृतकको नाम नखुलेको र घटनास्थलमा प्रहरी टोली पुगेको बताए।

WRITE COMMENTS FOR THIS ARTICLE