Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको पूर्वसन्ध्यामा यस्तो देखियो (फोटोफिचर)

सिंहराज योन्जन
२४ चैत्र, दोरम्बा –
प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आज ठिक ११ बजेबाट सुरुहुन गइरहेको कार्यक्रमको पुर्ब तयारी अवस्थामा रहेको आयोजक टिमले जनाएको छ ।

सो प्रतियोगिता दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद विकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन गएको हो ।

तस्वीर : मनिष रञ्जन बराल

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: