Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

शिवरात्रिका दिन यी क्षेत्रमा सवारी चलाउन नपाइने

२६ फागुन
काठमाडौं –
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रिका दिन भोलि पशुपतिनाथ मन्दिरका आसपासका सडकमा सवारी निषेध गरेको छ ।

आज महाशाखाले एक विज्ञप्ति जारी गर्दै बिहीबार ती सडकमा सवारी सञ्चालन निषेध गराउने जनाएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE