Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

प्रधानमन्त्री ओलीले भोलि देशबासीको नाममा सम्बोधन गर्दै

३१ चैत्र
काठमाडौं –
प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएकोछ । बुधवार नयाँ वर्षको अवसरमा उहाँले  सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सो क्रममा उहाँले शुभकामनाका साथै कोरोना रोकथामका विषयमा केन्द्रीय रहेर सम्बोधन गर्ने बताउनु भएको छ ।  यसैगरी प्रधानमन्त्री ओलीले विभिन्न सञ्चार जगतका सम्पादकहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE