काठमाडौँमा भीषण वर्षा !
- सिंहराज योन्जन
३ बैशाख, काठमाडौँ – शुक्रबार काठमाडौं उपत्यकामा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाले देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय वायुको प्रभावले पानी परेको जनाएको छ ।
उपत्यकासहित भोजपुर, ओखलढुङ्गा, धनकुटालगायत क्षेत्रमा मेघगर्जनसहित पानी परिरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि पनि देशका पहाडी क्षेत्रको मौसम यस्तै रहने मौसमविद्को अनुमान छ । यस्तै, दिउँसो ललितपुरमा असिनासहित वर्षा भएको थियो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE