काठमाडौंका विभिन्न क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु
१५ चैत्र
काठमाडौँ — मेलम्चीको खानेपानी उपत्यकाका विभिन्न क्षेत्रमा वितरण गर्न थालिएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी विभिन्न ठाउँका ट्यांकीहरु भर्दै पानी वितरण गर्ने काम आइतबारदेखि सुरु गरेको हो ।
केयूकेएलले आइतबार दुई बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा पानी वितरण सुरु गरिएको जानकारी दिएको छ । केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले चाबहिलको महाँकाल चौरको ट्यांकीबाट दुई बजेदेखि पानी वितरण सुरु गरेको बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE