कर्णालीमा माओवादी सरकार जोगियो मुख्यमन्त्री शाहीले पाए विश्वासको मत
३ बैशाख, काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै पुनः मुख्यमन्त्री भएका छन् ।
सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले २२ मत पक्षमा पाएको घोषणा गरेसँगै महेन्द्र शाही पुनः मुख्यमन्त्री बनेका हुन् । संसदमा ३९ मध्ये ३७ जना उपस्थित रहेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE