ऐश्वर्यगर्ल दिपिका प्रसाईको विवाह पछि फेरिएको लुक्स (फाेटोफिचर)
काठमाडौँ – नेपाली चलचित्र एश्वर्यगर्ल दिपिका प्रसाईको विवाह पछि फरक लुक्समा देखिएकी छन् ।

पहिलो फिल्मबाटै नेपाली दर्शकलाई लोभ्याउन सफल उनले छक्का पन्जा २ बाट झन् सफलता हासिल गरिन ।

यसअघि नै निर्देशक दिवाकर भट्टराईसंग कोट म्यारिज गरिसकेकी उनी गत वैशाखमा सामाजिक रुपमा वैवाहिक बन्धनमा बाधिएकी थिईन् ।


तश्विर : दिपिका प्रसाईको फेसबुकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE