खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
८ बैशाख काठमाडौँ – नेकपा एमालेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । काठमाडौंको बुद्धनगरमा बैठक सुरु भएको एक नेताले जानकारी दिनु भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले २७ सांसदहरुलाई स्पष्टीकण सोधेपछि खनाल–नेपाल समूहले स्थायी कमिटी बैठक राखेको हो ।
मंगलबार नै खनाल–नेपाल समूहको सांसदहरुको बैठक बसेको थियो । आज अदालत जाने तयारी भएको पनि बताउनु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE