Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाललाई ओलीले भने, ‘बिनाशर्त एमालेमा फर्किनुस्’

८ वैशाख,काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सकिएको छ ।

करीव डेढ घण्टा मेरियट होटलमा भएको वार्तामा भएका आधिकारिक कुराकानी अझै बाहिर आइसकेका छैनन् ।

ओलीले नेपाललाई अब गुटगत रुपमा कुनै पनि माग र शर्त लिएर वार्तामा नआउन आग्रह गरेको ओली स्रोतले जनाएको छ ।

बिनाशर्त पार्टीमा आए कारवाही र पद फिर्ता हुन सक्ने संकेत ओलीले दिएको जाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE