माधव नेपाल पक्ष सांसदसहित छलफलमा
९ बैशाख,काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह सांसदहरुसहित छलफलमा जुटेको छ ।
अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही किन नगर्ने रु भन्दै तीनदिने स्पष्टीकरण सोधेपछि जवाफ दिनुअघि छलफलमा जुटेका हुन् ।
त्यसअघि नेता नेपालले सहाना प्रधान स्मृति प्रतिष्ठानको कार्यालयमा छलफलमा जुटेका हुन् । अध्यक्ष ओली र नेता नेपालबीच बुधबार बेलुका नक्सालस्थित होटल मेरियटमा भेट गरेका थिए ।
तर ओलीले बिहीबार बिहान भएको कार्यक्रममा अब गुटगतरुपमा वार्ता नहुने र भागबण्डा पनि नगरिने बताएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE