Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्

१५ बैशाख, काठमाडौँ – माओवादी केन्द्रबाट निर्वाचित राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् ।  राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले बुधबार सूचना जारी राजनीतिक दलसम्बन्धी ऐनअनुसार खड्का पदमुक्त भएको जनाएका छन् ।

माओवादी केन्द्रले खड्कालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि उहाँ  पदमुक्त हुनुभएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE