Date
मङ्ल, चैत्र १३, २०८०
Tue, March 26, 2024

निषेधाज्ञाको दोस्रो दिनमा जे देखियो (फोटोहरू)

१७ बैशाख, काठमाडौँ – कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले बिहीबारबाट काठमाडौँ उपत्यकामा निषेधाज्ञा गरेको छ । निषेधाज्ञामा अनावश्यक घरबाहिर ननिस्न, अ‍ापतकालीन सेवाबाहेकका सार्वजनिक सवारी साधन नचलाउन भनिएको थियो । तर, निषेधाज्ञाको दास्रो दिन पनि नियम उलङ्घन गरेको भन्दै प्रहरीले चाबहिल, गौशाला क्षेत्रबाट २५० भन्दा धेरै सवारी साधन नियन्त्रणमा लिएको छ ।

उपत्यकामा निषेधाज्ञाका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई खटाइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा आज वैशाख १६ गतेबाट २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

तस्बिरहरू : मनिष रन्जन बराल

WRITE COMMENTS FOR THIS ARTICLE