Date
शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025

जि.वि.स.का पूर्व सभापति खड्काको निधन प्रति (जि.स.स.) रामेछापद्धारा शोक ब्यक्त

  • अनिता थापा मगर

२० वैशाख, मन्थली – जिल्ला समन्वय समिति रामेछापले तत्कालिन जिल्ला विकास समिति  (जिविस) हालको (जिसस) का पूर्व सभापति शिवबहादुर खड्का निधन प्रति शोक ब्यक्त गरेको छ ।

खड्काको आइतबार राजधानीस्थित एक अस्पतालमा उपचारको क्रममा ७८ वर्षको उमेर निधन भएको थियो ।

खड्काको निधनप्रति जिसस रामेछापका प्रमुख प्रेम बहादुर खड्काले शोक बक्तब्य जारी गर्दै संविधान सभा सदस्य, एंव नेपाली कांग्रेसका नेता खड्का निधन प्रति दुःख ब्यक्त गरेका हुन् ।

नशा सम्बन्धि रोगबाट पीडित स्वार्गीय खड्काको निधन प्रति रामेछापका विभिन्न राजनीति तथा समाजसेवी, बुद्धिजिवीहरुले दुःख ब्यक्त गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE