गण्डकीमा मुख्यमन्त्री गुरुङले लिए सपथ
२९ बैशाख, पोखरा – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनस् पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले सपथ ग्रहण गरेका छन् । प्रदेशको प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै सपथ ग्रहण गराएकी हुन् ।
मुख्यमन्त्री गुरुङले गत २६ वैशाखमा राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र बहुमतको सरकार दाबी गर्न समय दिएकी थिइन् । ३ दिनको समयसिमा आज सकिएको थियो ।
प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्ण चन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेकै सरकार बनेको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE