Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

१४ असार, काठमाडौँ – निषेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुको बैठक बस्दैछ ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन:  आज बैठक बस्न लागेको हो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE