Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

सुनको भाउ आज स्थिर

१ जेठ, काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले सस्तिदैं १ हजार ३३० रुपैयाँमा कारोबार भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE