Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

काठमाडौंमा पुनः भूकम्प

५ जेठ, काठमाडौं । काठमाडौंमा पुनस् भूकम्प गएको छ । बुधबार बिहान ८ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका छन् ।

बुधबार बिहान मात्रै ५ बजेर ४२ मिनेट जादा लमजुङ केन्द्रबिन्दु भएर ५।८ रेक्टरस्केलको भूकम्प गएको थियो । उक्त भूककम्पको महसुस काठमाडौंमा पनि भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE