Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० संक्रमित थपिए

२९ भाद्र

काठमाडौं – मुलुकमा थप १ हजार १ सय ७० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५५ हजार ३ सय २९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE