यस्तो छ माओवादी केन्द्रको प्रेस वक्तव्य (पूर्णपाठ)
८ जेठ, काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै भर्त्सना गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले यस्तो ठहर गरेको हो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE