सर्वोच्चमा रिट दायर गर्न जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा
सर्वोच्चमा रिट दायर गर्न जानुअघि विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा
१० जेठ, काठमाडौं– संसद विघटनविरुद्धको रिट दायर गर्नुअघि विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । सर्वोच्चमा रिट दायर गर्न जानुअघि शीर्ष नेताहरु कानुनी परामर्शमा जुटेका हुन ।
शीर्ष नेताहरु अहिले सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलमा रहेको शेरबहादुर देउवाको कक्षमा छलफलमा जुटेका हुन् । छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका माधवकुमार नेपाल र जसपाका उपेन्द्र यादव लगायत विपक्षी गठबन्धनका शीर्ष नेताहरु रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE