Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको आग्रह

खोप उपलब्ध गराइदिन भारतीय समकक्षीलाई राष्ट्रपतिको आग्रह

१२ जेठ, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन भारतसँग आग्रह गर्नुभएको छ । उहाँले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्र पठाउँदै कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।

उहाँले परराष्ट्र मन्त्रालयमार्फत भारतीय समकक्षीलाई कुटनीतिक पठाउनुभएको स्रोतले जनाएको छ ।

पत्रमा भारतमा फैलिएको कोरोना महामारीप्रति राष्ट्रपतिले दुःख व्यक्त गर्नुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE