राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् रानीपोखरीको उद्घाटन
५ कात्तिक
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले मध्यान्न १२ बजे रानीपोखरीको उद्घाटन गर्नुभएको हो । मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE