ज्वाला संग्रौलालाई साधाराण तारेखमा छाड्न अदालतको आदेश
ज्वाला संग्रौलालाई साधाराण तारेखमा छाड्न अदालतको आदेश
२९ असार, काठमाडौं– सरकारी लिखत सम्बन्धी कसुरमा थुनामा रहेकी ज्वाला संग्रौला थुनामुक्त भएकी छिन् ।
आफूलाई सामाजिक अभियन्ता बताउने उनलाई जिल्ला अदालत, काठमाडौंले सामान्य तारेखमा छाड्न आदेश दिएको एसएसपी अशोक सिंहले बताए ।
अदालतले उनका पति हिमाल उपाध्यायलाई भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीहरुलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०–१० हजार रुपैयाँ धरौटी माग गरेको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE