
भारतमा अस्पतालमा भाजपा नेतालाई प्रहरीले लाठीले बजायो (भिडियोसहित)
भारतमा अस्पतालमा भाजपा नेतालाई प्रहरीले लाठीले बजायो (भिडियोसहित)

एजेन्सी– भारतको महाराष्ट्रमा प्रहरीले भारतीय जनता पार्टीका युवा इकाइ सचिव शिवराज नारियलवालेलाई लट्ठीले कुटेकोे भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा प्रहरीले नारियलवालेलाई थप्पड हानेको पनि देखिन्छ ।
अप्रिल ९ मा भएको यो घटनाको भिडियो बाहिर आएसँगै जालनाका एसपी विनायक देशामुखले भिडियोमा देखिएका प्रहरीमाथि अनुसन्धान सुरु गर्न निर्देशन दिएका छन् ।
यता प्रहरीले आक्रोशित युवाहरुको एक रोगीको मृत्यु भएको बतायो । केही समूह आएर आईसीयूमा पुगेर चिकित्सललाई कुटपिट गर्न थालेपछि भीड तितरवितर पार्न लाठीचार्ज गर्नुपरेको प्रहरीको भनाइ छ ।
See how @BJP4Maharashtra’s Yuva Morcha @BJYM4MH Dist Gen Sec Shivraj (Belongs to NT-B) was mercilessly beaten By police of @OfficeofUT @PawarSpeaks @RahulGandhi In Jalna.
Is this a crime to raise voice against injustice?
Where are the Human Rights activists now?@BJYM @India_NHRC pic.twitter.com/wYjaH9v3m4— Sunil Deodhar (@Sunil_Deodhar) May 27, 2021
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE