Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

पाकिस्तानमा विपक्षीहरुले गरे आन्दोलनको घोषणा

१६ जेठ, काठमाडौँ – विपक्षी११ राजनीतिकदलह गठबन्धन पाकिस्तान डेमोक्रेटिक पार्टी (पीडीपी)ले इमरान खानको सरकारविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । 

आन्दोलनको सुरुवात स्वात जिल्लाबाट ४ जुलाईमा हुनेछ । पीडिएम संयोजक फजलुर रहमानका अनुसार स्वातपछि कराची, इस्लामावाद र अन्य शहरहरुमा पनि प्रदर्शन हुनेछ । 

गठबन्धनका सबै पार्टीहरू समावेश बैठकले यस्तो निर्णय गरेको रहमानले बताए । इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) बाट चुनाव गराउने सरकारको कोसिसलाई पनि विपक्षीहरुले धाँधली भनेका छन् । उनीहरुले ईभिएमबाट चुनाव गराउने योजना अस्विकार गरेका छन् । 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE