Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

मोरङमा जेठ २४ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइयो

मोरङमा जेठ २४ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइयो

१७ जेठ, काठमाडौं– जिल्ला प्रशासन कार्यालय मोरङले जेठ २४ गतेसम्मका निषेधाज्ञा लम्ब्याएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै निषेधाज्ञाको अवधि जेठ २४ गतेसम्मलाई लम्ब्याइएको बताएका हुन् ।

मोरङमा कोरोना संक्रमित हुनेहरुको संख्यामा अझै कमी नआएको अवस्थालाई ध्यानमा राखी निषेधाज्ञा थपिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनुभयो ।

मोरङ प्रशासनले यसअघि सोमबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE