क्लबहाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा एक पक्राउ
क्लबहाउसमा प्रहरीको फोटो दुरुपयोग गरेको आरोपमा एक पक्राउ
८ असार, काठमाडौं– क्लबहाउसमा प्रहरी अधिकारीहरुको फोटो दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायणका २० वर्षीय इशान श्रेष्ठ रहेको प्रहरी जनाएको छ ।
क्लब हाउसमा विभिन्न प्रहरी अधिकारीहरुको फोटो दुरुपयोग गरी सोसियल र ओपन रुम बनाएर गलत सुचना प्रवाह गरेको अभियोगमा साइबर ब्युरोले उनलाई समातेको हो ।
पछिल्लो समय चर्चामा रहेको क्लबहाउसमा फेक आईडी बनाएर गलत सूचना प्रवाह हुन थालेपछि प्रहरीले नजर बढाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE