Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

असार १७ गतेका लागि राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

असार १७ गतेका लागि राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

१० असार, काठमाडौं– राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजेका लागि बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।

राष्ट्रपति कार्यालयद्वारा एक विज्ञप्ती जारी गर्दै गत असार १० गतेको मन्त्रिपरिषद्को सिफारिस गरेअनुसार राष्ट्रियसभा बैठकको अधिवेशन आह्वान गरिएको जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE