थपिए २४७६ नयाँ संक्रमित, थप ५४५५ संक्रमणमुक्त
थपिए २४७६ नयाँ संक्रमित, थप ५४५५ संक्रमणमुक्त
११ असार, काठमाडौं– गएको २४ घण्टामा नेपालमा २ हजार ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना संक्रमण भएका छन् भने थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE