Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

महान्यायाधिवक्ता रमेश बडालद्वारा राजीनामा

२९ असार, काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्।

सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओली सत्ताच्युत भएर शेरबहादुर देउवा प्रधानमन्त्री हुनेभएसँगै बडालले राजीनामा दिएका हुन् ।

बडाल गत चैत ६ गते उनी अघिका महान्यायाधीवक्ता अग्नी खरेलले राजीनामा दिएपछि महान्यायाधीवक्तामा नियुक्त भएका थिए ।

बडाल र उनीअघिका महान्याधीवक्ता खरेल दुवैले संसद विघटन भएपछि सरकारको तर्फबाट बहस गरेका थिए ।

बहसमा दुवैपटक सर्वोच्चले संसद पुनस्र्थापना गरिदिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE