एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह गएन
एमाले संसदीय दलको बैठकमा माधव नेपाल समूह गएन
१ साउन, काठमाडौं– नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूह संसदीय दलको बैठकमा अनुपस्थित भएको छ ।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा राखिएको बैठकमा नेपाल पक्ष अनुपस्ति भएको हो ।
बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल गर्ने बताइएको छ ।
पुनः स्थापित प्रतिनिधिसभाको बैठक बोलाइपछि संसदमा पार्टीको भूमिकाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
ओली प्रधानमन्त्रीबाट हटेसँगै पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।
WRITE COMMENTS FOR THIS ARTICLE