Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

राष्ट्रिय युवा संघको विस्तारित भेला सुरु

राष्ट्रिय युवा संघको विस्तारित भेला सुरु

५ साउन, काठमाडौं– राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला विशेष प्रदेश कमिटी बिस्तारित भेला सुरु भएको छ ।

काठमाडौंको बानेश्वरस्थित अल्फा हाउसमा सुरु भएको राष्ट्रिय युवा संघ नेपालको अन्तर जिल्ला विशेष प्रदेश कमिटी बिस्तारित भेलामा पुर्व मन्त्री महेस बस्नेत राष्ट्रिय युवा संघ अध्यक्ष किरण पौडेल, उपाध्यक्ष पुष्प शाही, बचनबहादुर सिंह लगायत नेकपा एमाले अध्यक्ष ओलिनिकट युवाहरूको सहभागीता रहेको छ ।

आजको बैठकले राष्ट्रिय युवा संघ नेपालको जिल्ला संयोजक र प्रदेश संयोजक चयन गर्ने भेलामा सहभागी एक युवा नेताले बताउनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE