Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोप आजदेखि लगाउन सुरु

ललितपुर महानगरपालिकामा आजदेखि भेरोसेल खोप आजदेखि लगाउन सुरु

१५ साउन, काठमाडौं– ललितपुर महानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप आज देखि लगाउन सुरु गरिएको छ ।

उक्त खोप महानगरपालिकाका ४५ वर्षमाथिका सबै नागरिकलाई लगानउ सुरु गरिएको हो । सो खोप आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । महानगरका २९ वटै वडामा खोप कार्यक्रम सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

यसैगरी भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE