Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

शिक्षा सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

शिक्षा सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

१९ साउन, काठमाडौं- सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले अध्यक्षमा मधु प्रसाद रेग्मी र सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरेको हो।

करिव एक वर्षदेखि पदाधिकारी बिहिन भएको आयोगमा उनिहरुलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी गराएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE