अर्थमन्त्री शर्माले प्रस्तुत गरे बजेटको प्रतिस्थापन विधेयक(लाइभ)
२५ भदौ,काठमाडौँ-सरकारले आज प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याएको छ। प्रतिनिधि सभामा प्रतिस्थापन विधेयकमार्फत् अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट प्रस्तुत गरेका हुन्।
यसअघि आजै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजी अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारले ल्याएको बजेट अध्यादेश स्वीकृतिका लागि पेस गरेका थिए।
अध्यादेश प्रतिनिधि सभाको बहुमतले स्वीकृत गरेसँगै नयाँ बजेट ल्याउने बाटो खुलेको हो। अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा एमालेका सांसदहरूले भने नाराबाजी जारी राखेका छन्।
https://www.youtube.com/watch?v=E1PjCdQ7840
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE