९ हजार नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
९ हजार नाघ्यो कोरोनाबाट मृत्यु हुनेको संख्या
१३ असार, काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणका भएर मृत्यु हुनेको संख्या ९ हजार नाघेको छ । ।
आइतबारसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेसँगै कोरोना संक्रमितको संख्या ९ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । नेपालमा आइतबार मात्र ३४ जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE