Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

अर्थमन्त्रीद्वारा बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पेस (यस्तो छ पूर्णपाठ)

२५ भदौ,काठमाडौँ-प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ सम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गरेका छन् ।

शुक्रबार अपरान्ह तेस्रो पटक बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री शर्माले सो विधेयक प्रस्तुत गरेका हुन् । सो विधेयक प्रस्तुत गर्दा एमाले सांसदहरूको नाराबाजी चलिरहेको थियो ।

1631269940_प्रतिस्थापन-विधेयक-Final-Press

WRITE COMMENTS FOR THIS ARTICLE