नमोबुद्धनगरपालिका वडा नं २ बाट देखिएको प्राकृतिक दृष्य :
२९ भदौ, काठमाडौँ – यो दृष्य नमोबुद्धनगरपालिका वडा नं २ बुच्चाकोटबाट पारीपट्टि देखिएको दृष्य हो । नमोबुद्धनगरपालिका भन्ने वित्तिकै त्यहाँका ऐतिहासिक धार्मिक स्थलको झझल्को आउने गर्दछ (नमोबुद्ध), प्राकृतिक रुपमा पनि निकै सुन्दर यस नगरपालिकाबाट देखिने हरेक स्थानहरु उत्तिकै सुन्दर छन्
तस्बिर :एल चौलागाईं



RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE