१२ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)
३० भदौ, काठमाडौँ – गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी काज सरुवामार्फत परिवर्तन गरिएको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नुभएको हो ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE