मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
३१ भदौ,काठमाडौं – काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । हिजो ९बुधबार० बेलुका तारकेश्वर नगरपालिका–७ फुटुङमा बा ३५ प ५२ ५० नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक तारकेश्वर–८ गैरीगाउँका ३० वर्षका सुरेश लामाको उपचारका क्रममा ज्यान गएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE